तायाहाङ्माको ‘आमा मेरी आमा…’ (भिडियो)

काठमाडौं । गायिका तायाहाङ्मा राई श्रोता तथा दर्शकमाझ मार्मिक गीत तथा भिडियो लिएर आएकी छन् । तायाहाङ्माले ‘आमा मेरी आमा’ बोलको गीत एवं भिडियो सार्वजनिक गरेकी हुन् । आमाप्रति समर्पित यस भिडियोलाई तायाहाङ्माले आफ्नै यु–ट्युब च्यानलमार्फत सार्वजनिक गरेकी हुन् । गीतसंगीत क्षेत्रमा ८ वर्षयता निरन्तर साधनारत यी गायिकाको पछिल्लो गीत ‘कोही छ’ चर्चामा आएको थियो … Continue reading तायाहाङ्माको ‘आमा मेरी आमा…’ (भिडियो)